Thursday, December 24, 2009

माटो र मुटु

माटो  र मुटु
माटो जहाँ पहाडले चुल्ठोमा,गुराँस सजाएको हुन्छ जहाँ झरनाले पहरामा, बाजा बजाएको हुन्छ हो, त्यही म जन्मेर हुर्की खेलेको आगन जहाँ– तालमा आफ्नै मुहार हेर्दै,हिमाल लजाएको हुन्छ ।। मुटु बाँधि राखु भन्छु मन, फुक्छ कता कता धरा छोडि बादल पारी, पुग्छ कता कता न छाम्दा भेटिन्छ, न त हेर्दा देखिन्छ एउटा...

साँझ

साँझ
तिमीलाई कतै पर रोकेर आउछ साँझ तिम्रा यादहरु मात्रै बोकेर आउछ साँझ साँझ सँग धेरै गुनासो थियो,कहिले भन्नु सधैं भरी नाशा मात्रै धोकेर आउछ साँझ...

Sunday, December 13, 2009

तीन मुक्तक

तीन मुक्तक
१ जव तिमी उदास हुन्छौ, मेरो जिन्दगीमा तुवाँलो छाउँछ तिम्रो दिलमा घाउ लागे, मेरो जिन्दगीमा भुँइचालो आउँछ तिमी मेरो कोहि होइन, आफ्नो भन्ने साईनो छैन् तैपनी– जव तिमी मुस्कुराउछौ, मेरो जिन्दगीले उज्यालो पाँउछ ।। २ बैसाख छ तर बसन्तको उमंग छैन गुराँस फुल्छ, तर राताम्य रंग छैन तिमी नभए पछि यस्तै...

तीन वटा फूल

तीन वटा फूल
१ यो जिन्दगी जती खोतल्यो उति विचित्र छ जस्को खल्ती गरुङ्गो छ उही मेरो मित्र छ हो म बेस्या हुँ, शरिर पाल्न शरिर बेच्छु– तर आत्मा बेचेकी छैन मेरो आत्मा पवित्र छ ।। २ मरुभूमीमा पुगे पछि सिउँडी जिन्दावाद घर भित्र पुगे पछि, बुढी जिन्दावाद समय अनुसार त चल्नै पर्यो नी – सत्तामा पुगे पछि,भुँडी जिन्दावाद...

Tuesday, December 8, 2009

बिस्नु प्रवा सापकोटा मर्यो

बिस्नु प्रवा  सापकोटा    मर्यो
जे भो रामै भो । कमसेकम अबदेखि उसको घिनलाग्दो अनुहारको दर्शन गर्नु त पर्दैन नि एकाबिहानै । संसारमा कस्ता कस्ता मान्छे भेटिन्छन् भने नि कसैको त अनुहार देख्दा पनि साइत बिग्रिन्छ । मेरो लागि ऊ त्यस्तै थियो । आफूलाई खुब जान्ने छु भन्ठान्थ्यो मोरो । खाली आफ्नो स्वाभिमानको कुरा गथ्र्यो । राष्ट्रका...

कथा

कथा
कोशेली लामो राजमार्ग पार गरेर आएका हेर्दै थकित जस्ता बसहरु संकेतसूचक विसौनीमा रोकिदैं थिए । बादल भरिएको कालो आकाश मुनि अजिङ्गर जस्ता काला सडकहरु लम्पसार परेर सुतेझैं देखिन्थे । मान्छेहरु आफ्नै किसिमले हाँजिर थिए । गयल थिए । सडककको एक छेउ आफ्नो छेउमा उभिएकी केटीतिर फर्केर सजल भन्दै थियो ।...
Page 1 of 71237Next »