Sunday, December 13, 2009

तीन वटा फूल

ad300
Advertisement

यो जिन्दगी जती खोतल्यो उति विचित्र छ
जस्को खल्ती गरुङ्गो छ उही मेरो मित्र छ
हो म बेस्या हुँ, शरिर पाल्न शरिर बेच्छु–
तर आत्मा बेचेकी छैन मेरो आत्मा पवित्र छ ।।


मरुभूमीमा पुगे पछि सिउँडी जिन्दावाद
घर भित्र पुगे पछि, बुढी जिन्दावाद
समय अनुसार त चल्नै पर्यो नी –
सत्तामा पुगे पछि,भुँडी जिन्दावाद ।।


मैले धान रोप्न खोजेछु पानी विनाको गरामा
मैले फुल रोप्न खोजेछु, ढुङ्गै ढुङ्गाको पहरामा
तिम्रो पछि लागे पछि अनुभुती हुँदैछ मलाई
मैले व्यर्थै तरुल खोजेछु, इस्कुसको जरामा ।।
Share This
Previous Post
Next Post

Pellentesque vitae lectus in mauris sollicitudin ornare sit amet eget ligula. Donec pharetra, arcu eu consectetur semper, est nulla sodales risus, vel efficitur orci justo quis tellus. Phasellus sit amet est pharetra

0 comments: