Friday, November 13, 2009

गजल

ad300
Advertisement
आफ्नालेनै भत्काउछन्,घर आफन्तको
तेसैलेत लाग्दैन नि,भर आफन्तको

अगि परे फुल छर्छन पछि छुरा बरै
आज भोली के बिश्वास,छ र आफन्तको

बरु पराइ भावनाले नजिक हुँदो रैछ
भैदो रैछ जिन्दगीमा,पर आफन्तको

सबै कुरा ठीक ठाक ठाउँमै छ जस्तो लाग्छ
तर अझै बाँकी नै छ,डर आफन्तको

आफ्नालेनै भत्काउछन्,घर आफन्तको
तेसैलेत लाग्दैन नि,भर आफन्तको । ।
Share This

Pellentesque vitae lectus in mauris sollicitudin ornare sit amet eget ligula. Donec pharetra, arcu eu consectetur semper, est nulla sodales risus, vel efficitur orci justo quis tellus. Phasellus sit amet est pharetra

Related Posts

  • गजलआफ्नालेनै भत्काउछन्,घर आफन्तको तेसैलेत लाग्दैन नि,भर आफन्तको अगि पर… Read More
  • भगवानपरदेश तिर जाने भिसा लागे जस्तो छ मन्दिर छोडि भगवान अन्तै भागे जस्तो … Read More
  • ~गजल~छुट्टीएर एक्लै बाँच्दा साथ दुखेको छ बोतलको रक्सी भित्र मात दुखेको छ र… Read More

0 comments: