Wednesday, July 9, 2014

एउटा सम्झना

एउटा सम्झना
~कबिता~एउटा सम्झना उजाड बगरको बलुवामा गोरासानाकोमल औँलाले"आइ लभ यू" लेखेरबुर्खुसी मारेकाएक जोर पैतालारित्तो क्यान्भासमाआसाका सुन्दरसुनाखरीहरु कोरेरभागेकाखिरिला औँलाहरुजिजिविसाबाचाइ राखेकोएउटा रुमानी मुस्कानपहाडबाटसलहका हुललखेट्न सक्नेएउटा हाँसोमेरो खुशीअपहरण गरेरमलाई सुपुर्दगी नगर्दैअर्कैको...
Page 1 of 71237Next »