Tuesday, June 24, 2014

~ असार~ सुरक्षाकर्मीको लाठ्ठिचार्ज पछी तितर बितर भएर भागीरहेको भिड झैं बादलका झुण्डहरु आकाशको ओल्लो चोक र पल्लो चोक भागीरहेछन । आफ्नो जवान लोग्ने मरेको खवरले डाँको छोडेर रोइरहेकी  युवती झैं मेघ गर्जन सहित बर्षाका बुँदहरु   झरिरहेछन र हिलाईरहेछन धर्ती भर्खर बुहारीले...

Tuesday, June 17, 2014

मानचित्रमा नाम मेटिन लागेको एउटा गाँउ

मानचित्रमा नाम मेटिन लागेको एउटा गाँउ
मानचित्रमा नाम मेटिन लागेको एउटा गाँउ  म त आफ्नै आँगनमा मृत्यु पर्खिरहेको  पश्चिमको एउटा घाम  मानचित्रमा नाम मेटिन लागेको एउटा गाँउ  म संग रंगीन सम्झना  ब्ल्याक एन्ड ह्वाइट बर्तमान रकेहि अनुत्तरित प्रश्न बाहेक केहि छैनन्।मलाई थाह छैनकस्ले भन्यो घामलाई बिहान मेरो...
Page 1 of 71237Next »