Thursday, December 9, 2010

मुक्तक

मुक्तक
~१~ टेकेको धर्ती जति छ,नटेकेको झन कती कती देखेको कुरा जती छ,नदेखेको झन कती कती जती चिट्ठी लेख्दै गयो,उती यस्तो लाग्दो रै छ - लेखेको कथा जती छ,नलेखेको झन कती कती ।। ~२~ पराइको चुरी फुरी बढेको छ जताततै हावा हुरी बढेको छ जब तौल घट्दै गयो खल्तीको- तिम्रो मेरो बिचको दुरी बढेको छ ।। ~३~...

~गजल~

~गजल~
छुट्टीएर एक्लै बाँच्दा साथ दुखेको छ बोतलको रक्सी भित्र मात दुखेको छ राती एक्लै बिस्तारामा रुने बिधुवाको सम्झनामा त्यही सुहागरात दुखेको छ । टिप्नेहरु सँगै जान्छन सजिएर फूलहरु यता केवल डालि सँग पात दुखेको छ । बेइमानीले जता ततै राज गर्न थाले पछी गल्ली माथि इमानको खात दुखेको छ । जती धेरै...

~मुक्तक~

~मुक्तक~
~१~ सम्झनाको भेटी राखी रित्तो मनको भाँडामाथि म फेरुला सास फेदिमा तिमी पुग्नु डाँडामाथि जुन धर्तिमा तिम्रो कोमल पाउ चल्मलाउछ फूलै फूल होस् जतततै मै हिंडुला काँडामाथि ।। ~२~ औंसिको रात आकाशमा जुन आए जस्तै भयो चिनी राखी तरकारीमा नुन आए जस्तै भयो आनायसै तिमी आउँदा गोधुलिमा मेरो सामु भुइँ ढलेको...

~मुक्तक~

~मुक्तक~
~फूलको बारेमा~ ~क~ आजभोली फूलहरु आँफै ससस्त्र छन् फूलका सनातन आस्थानै अस्त्र छन् फूलको बस्त्रमा काँडाको खेती गर्नेहरु गल्ली चोक चोकमा यत्रतत्र सर्बत्र छन् ।। ~ख~ ढुंगै ढुङ्गाको शहरमा गएपनि लाटो बुङ्गाको शहरमा गएपनि आफ्नो दुख्ख आफैसँग हुँदो रैछ - फूलको थुङ्गाको शहरमा गएपनि ।। ~पहिलो डेटिङ...

Thursday, May 6, 2010

~ फेसबूक आइ-डी ~

~ फेसबूक आइ-डी ~
लघु कथा ~ फेसबूक आइ-डी ~ जुन दिन उसले आफ्नो फेसबूकमा आइ.डि खोली उ कुनै नुतन आलो काँचो लेखकको कृति प्रसिद्ध प्रकाशनले छापिदिए जत्तिकै खुशी थीइ । किनकि उसलाई आफ्ना सिर्जनाहरु प्रस्तुत गर्ने मन्च भेटें जस्तो लागेको थियो । उ राम्रो कबिता लेख्थी । उसका कथाहरु पनि उस्तै राम्रा थिए तर उसको...

Saturday, May 1, 2010

गीत

गीत
उदास थियो घरको दैलो रुँदै थियो खरको छाना तिमीलाई नै सोध्दै थिए गाँउघरका सबैजना ।। बाटुलीले भन्दै थिइन्, सम्झि रुन्छु अधेंरीमा हाँसो छैन हाँसो जस्तो, पानी छैन पधेंरीमा माईला बाजे भन्दै थिए, गाँउ छैन गाँउ जस्तो माझी बिना भूमरीमा तैरीएको नाउ जस्तो चौतारीले भन्दै थियो झार पलायो काख माथि...

मुक्तक

मुक्तक
~1~ आकाशमाथि विश्वास गर दर्किनेछ कुनै दिन त्यो बगेकै खोला होस् फर्किनेछ कुनै दिन उल्टो-सुल्टो सुल्टो-उल्टो हुनेछ अवश्य झुपडीसंग महल थर्किनेछ छ कुनै दिन ।। ~2~ सारा ग्रन्थहरुको सार नपढेसम्म साहसी पाइलाहरु अधि नबढेसम्म आँफूभित्रैको मान्छे जगाउन गाह्रो रैछ- आँफूबिरुद्ध आफैं युद्ध नलडेसम्म ।। ~3~...
Page 1 of 71237Next »