Friday, November 27, 2009

गीत

गीत
कुन्नि कहाँ बिग्र्यो हाम्रो, पिरतीको हिसाब किताब न त भयो वार पार, न मिल्यो न्याय निसाफ भुल्यौकीत जोड्न केहि गुणहरु मेरा बिर्सियौकी घटाउन केहि दोषहरु तिम्रा हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब न त भयो वार पार, न मिल्यो न्याय निसाफ भएन कि भाग गर्दा दुबैलाई बराबरी मिलेनकी गुणान...

रुमाल

रुमाल
सिगै रुमाल दिदा पनि धागो मात्र ठाने पछि केहि पल टाढा हुँदा पनि भाग्यो भन्ने ठाने पछि कसो गरि बैमानी को मन राखु होला हजुर फुलको थुंगा दिंदा पनि आगो भन्ने ठाने पछी...

Wednesday, November 25, 2009

फुलको जवानी

फुलको जवानी
कहिले दोबाटोमा धुलोले, मैलिन्छ फुलको जवानी कहिले सुवास बनेर, फैलिन्छ फुलको जवानी कहिले युवतिको केशमा त कहिले टिकाको रङ संगै पूजाको थालीमा, ओइलिन्छ फुलको जवानी ।। बिस्नुप्रवा सापक...

Thursday, November 19, 2009

गीत

गीत
भाइलाइ टोपी किन्दिएं बाबालाइ गलबन्दी दिदिलाइ पछेउरी किन्दिन्छु आमालाइ चौबन्दी बैनिले जामा किन्दिनु भन्थी प्रियालाइ के किन्दिनु खै कुन्नी बानरसी सारी किन्दिन पाए, लाएर माइत जाँदी हौ पस्मिना खास्टो किन्दिन पाए, पुषको जाडो फाल्दि हौ । एकै थोक किन्दिन पनि, कत्तिमा मन छैन् धेरै थोक किन्दिन...

Saturday, November 14, 2009

मुक्तक

मुक्तक
मेरो साथ रहुन्जेल्, तिम्रो जिन्दगीमा कहिल्यै घाम लागेन मेरा हर उत्सवहरु, तिमीलाई कहिल्यै धुमाधम लगेन सधैको रित्तो खल्ती र कुरुप अनुहार कै कारणले शायद यो मुटुको कन्चन माया, तिमीलाई कहिल्यै काम लागेन ।...

Friday, November 13, 2009

गजल

गजल
आफ्नालेनै भत्काउछन्,घर आफन्तको तेसैलेत लाग्दैन नि,भर आफन्तको अगि परे फुल छर्छन पछि छुरा बरै आज भोली के बिश्वास,छ र आफन्तको बरु पराइ भावनाले नजिक हुँदो रैछ भैदो रैछ जिन्दगीमा,पर आफन्तको सबै कुरा ठीक ठाक ठाउँमै छ जस्तो लाग्छ तर अझै बाँकी नै छ,डर आफन्तको आफ्नालेनै भत्काउछन्,घर आफन्तको...

Thursday, November 12, 2009

भगवान

भगवान
परदेश तिर जाने भिसा लागे जस्तो छ मन्दिर छोडि भगवान अन्तै भागे जस्तो छ कति खानु दुसित पानी कुहेको प्रसाद मात्रै साइलि संग हुस्की ब्रान्डी मागे जस्तो छ यकोहोरो उहि धुनका भजन मात्र कति सुन्नु यसो पप रक सुन्ने इच्छा जागे जस्तो छ ...

Sunday, November 8, 2009

Saturday, November 7, 2009

हिरा

हिरा
मेरो आस्थालाइ सधै धमिरा ठान्छ्यौ तिमि मेरो कर्मलाइ सधै दिलको किरा ठन्छयौ तिमि कसरि पत्याउ तिमिले माया गर्छ्यौ भनेर जबकि मुटु भन्दा महङो हिरा ठान्छ्यौ तिमि...

टुनामुना

टुनामुना
तिम्रै नजरको टुनामुनामा अल्झिएं म सबै केन्द्र पुगे यतै छेउकुनामा अल्झिएं म सपना त उडेर आकाशको जुन छुने थियो तर आखिर तिम्रै चौबन्दिको तुनामा अल्झिएं म...

गीत

गीत
कुन्नि कहाँ बिग्र्यो हाम्रो, पिरतीको हिसाब किताब न त भयो वार पार, न मिल्यो न्याय निसाफ भुल्यौकीत जोड्न केहि गुणहरु मेरा बिर्सियौकी घटाउन केहि दोषहरु तिम्रा हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब न त भयो वार पार, न मिल्यो न्याय निसाफ भएन कि भाग गर्दा दुबैलाई बराबरी मिलेनकी गुणान गर्दा...

Wednesday, November 4, 2009

मन

मन
फुल कहाँ भैन्छर मान्नेले काडा भनेर माने पछि आफ्न्त कहाँ भैन्छर जान्नेले पराइ भनेर जाने पछि एउटै थालामा खाए पनि एउटै ओच्छानमा सुते पनि नजिक कहाँ भैन्छर मनले टाढाको ठाने पछि...

Tuesday, November 3, 2009

मेरो दमेक

मेरो दमेक
कुनै शाहीद्को सम्झनामा मौन धारण गरिरहेको मान्छे जस्तै चुपचाप उभिइरहेको छ मेरो दमेक । कुनै निर्दोस् आँखा जस्ता ताल बोकेर शिरमा तल तल बगिइरहेछन् पैतलाका पसिनाहरु कालीमा मिसिन ढाडमा खुर्पेटोजस्तो सिरबारी र कमल जैसी बोकेर पारी धौलागिरी हिमाललाइ जिस्काउदै कम्मर मच्काउछ मेरो दमेक हजुर बाको चोर...

Monday, November 2, 2009

काम

काम
तनको मैलो मनको मैलो धुनु पनि छ भित्र पिडा लुकाइ बाहिर खुशी हुनु पनि छ आज भोली काम पनि कति छन कति मेरा साँझ पख तिमीलाई सम्झी रुनु पनि छ...

Sunday, November 1, 2009

घर

घर
पानी सुकेको खोलिमा धाएर के काम मरेसी ओखति पाएर के काम गाह्रो नै भात्त्किसके पछि घरको ढोकामा ताल्चा लाएर के ...
Page 1 of 71237Next »