'नेपाली भाषाको मौलिकता कसरी बचाउने?' बिषयमा
लेख लेखेका नेपालका लेखक र लेखको बारेमा बोलेरै गुरुले सिङ्गै घन्टी सकाए ।
कालोपाटिमा कोरिएका चकका धर्साहरु पुरानो डस्टर मेटन खोज्दै गर्दा,
कालोपाटी तिरै फर्केर गुरुले सुझाय,'नेपाली भाषा बिज्ञानका सबै
विद्यार्थीले नपढी नहुने लेख हो यो। खोजेर...
भाषा बिकास
