Tuesday, April 2, 2013

डाइलग

 डाइलग
उसका र मेरा धेरै कुरा मिल्दा जुल्दा छन । उ, म जस्तै लेख्न रहर गर्ने झुर कवी हो। उसको र मेरो जीवन उस्तै असरल्ल छ । उसको र मेरो ऋण पनि बराबर नै छ जस्तो लाग्छ । सधै बाटोमा भेट्ने बित्तिकै उसले मलाई केही झुर रचना सुनाउथ्यो । तर मेरो रचना सुन्न परे फुर्सद हुँदैनथ्यो उसलाई । उसको रचना सुनेर...

Sunday, February 24, 2013

भाषा बिकास

भाषा बिकास
'नेपाली भाषाको मौलिकता कसरी बचाउने?' बिषयमा लेख लेखेका नेपालका लेखक र लेखको बारेमा बोलेरै गुरुले सिङ्गै घन्टी सकाए । कालोपाटिमा कोरिएका चकका धर्साहरु पुरानो डस्टर मेटन खोज्दै गर्दा, कालोपाटी तिरै फर्केर गुरुले सुझाय,'नेपाली भाषा बिज्ञानका सबै विद्यार्थीले नपढी नहुने लेख हो यो। खोजेर...
Page 1 of 71237Next »