Thursday, December 9, 2010

मुक्तक

मुक्तक
~१~ टेकेको धर्ती जति छ,नटेकेको झन कती कती देखेको कुरा जती छ,नदेखेको झन कती कती जती चिट्ठी लेख्दै गयो,उती यस्तो लाग्दो रै छ - लेखेको कथा जती छ,नलेखेको झन कती कती ।। ~२~ पराइको चुरी फुरी बढेको छ जताततै हावा हुरी बढेको छ जब तौल घट्दै गयो खल्तीको- तिम्रो मेरो बिचको दुरी बढेको छ ।। ~३~...

~गजल~

~गजल~
छुट्टीएर एक्लै बाँच्दा साथ दुखेको छ बोतलको रक्सी भित्र मात दुखेको छ राती एक्लै बिस्तारामा रुने बिधुवाको सम्झनामा त्यही सुहागरात दुखेको छ । टिप्नेहरु सँगै जान्छन सजिएर फूलहरु यता केवल डालि सँग पात दुखेको छ । बेइमानीले जता ततै राज गर्न थाले पछी गल्ली माथि इमानको खात दुखेको छ । जती धेरै...

~मुक्तक~

~मुक्तक~
~१~ सम्झनाको भेटी राखी रित्तो मनको भाँडामाथि म फेरुला सास फेदिमा तिमी पुग्नु डाँडामाथि जुन धर्तिमा तिम्रो कोमल पाउ चल्मलाउछ फूलै फूल होस् जतततै मै हिंडुला काँडामाथि ।। ~२~ औंसिको रात आकाशमा जुन आए जस्तै भयो चिनी राखी तरकारीमा नुन आए जस्तै भयो आनायसै तिमी आउँदा गोधुलिमा मेरो सामु भुइँ ढलेको...

~मुक्तक~

~मुक्तक~
~फूलको बारेमा~ ~क~ आजभोली फूलहरु आँफै ससस्त्र छन् फूलका सनातन आस्थानै अस्त्र छन् फूलको बस्त्रमा काँडाको खेती गर्नेहरु गल्ली चोक चोकमा यत्रतत्र सर्बत्र छन् ।। ~ख~ ढुंगै ढुङ्गाको शहरमा गएपनि लाटो बुङ्गाको शहरमा गएपनि आफ्नो दुख्ख आफैसँग हुँदो रैछ - फूलको थुङ्गाको शहरमा गएपनि ।। ~पहिलो डेटिङ...
Page 1 of 71237Next »