बच्चै छु भन्छु म हैन वालिग भइस भन्छन
दुइ चार कुरा बोल्यो कित मालिक भइस भन्छन
यो गरे नि सुख्ख छैन उ गरेनी सुख्ख छैन
चुपचाप तेसै बस्दा पनि शालिक भइस भन्छन...
कहिले हलुङ्गी फुलको, थुङ्गा झै भएर आयौ
कहिले गरुङ्गी तिमि, ढुङ्गा झै भएर आयौ
तर जसरि आए पनि, आए पछि कहिलै नजाने गरि
तिमि मेरो नाक मुनि ओठ मथिको, जुङ्गा झै भएर आयौ...
निशामा निशा जोड्दा दिप्ती बन्दछ,
शुन्यमा शुन्य जोड्दा प्राप्ति बन्दछ,
यो माया भन्ने चिज नै यस्तो हुन्छ,
त्रिस्नामा त्रिस्ना जोड्दा तृप्ति बन्दछ .
बिस्नु प्रवा सापक...